माओवादी नेता पुनलाई थप उपचारका लागि थाइल्यान्डबाट चीन लगियो

 मंसिर १०, २०७८ शुक्रबार १२:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ ।

डेढ महिनादेखि थाइल्यान्डकाे बैङ्ककमा रहेको समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो । 

पुन विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित हुनुहुन्छ । बैङ्ककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न आज उहाँलाई चीन लगिएको हो  । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया