धनगढीमा स्वतन्त्र उम्मेदवार गाेपाल हमालकाे अग्रता कायमै

 बैशाख ३१, २०७९ शनिबार १९:२८:१६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिकामा अहिलेसम्म ५ सय २८ मतगणना भएकाे छ । 

अहिलेसम्मकाे गणनामा मेयरका स्वतन्त्र उम्मेदवार गाेपाल हमालकाे अग्रता कायमै छ । उहाँले २ सय ४६ मतसहित अग्रता लिइरहनुभएकाे छ । यस्तै गठबन्धनबाट कांग्रेसका नृपबहादुर वडले १ सय ६२ र एमालेका रणबहादुर चन्दले २६ मत ल्याउनुभएकाे छ । 

यस्तै उपमेयरमा गठबन्धनबाट माओवादीकी शान्ति अधिकारीले १ सय १५ मतसहित अग्रता लिइरहनुभएकाे छ । एमालेकी कन्दकला रानाले ७५ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया