मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो ?

 जेठ १, २०७९ आइतबार १२:१६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएको वैशाख ३० गते भएको पालिका चुनाव अन्तर्गत अहिलेसम्म २२ वटा पालिकाको नतिजा आएको छ ।

२२ पालिकामध्ये एमालेले ९ वटा पालिका जितेको छ । त्यस्तै कांग्रेसबाट अध्यक्षका उम्मेदवार ८ वटामा पालिकामा निर्वाचित भएका छन् । अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो हेर्नुस् :

प्रमुख पदकाे नतिजा 

एमाले 
१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२.‍ मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ 
६. लोमन्थाङ गाउँपालिका मुस्ताङ
७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
८. बझाङको साइपाल गाउँपालिका
९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका

नेपाली कांग्रेस 

१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेलुधराको गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४. मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका

नेकपा माओवादी केन्द्र 

१. दैलेखको नौमुले गाउँपालिका
२. डोल्पाको जगदुल्लाह गाउँपालिका
३. बाग्लुङको ताराखोला गाउँपालिका

नेकपा (एकीकृत समाजवादी )

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

उपाध्यक्ष/उपमेयरमा निर्वाचित विवरण

एमाले
१. मनाङको नार्पाभूमि गाउँपालिका (निर्विरोध)
२. मुस्ताङको लोघेकर दामोदर गाउँपालिका
३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
५. मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका
६. सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका
७. बझाङको साइपाल गाउँपालिका
८. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका

कांग्रेस
१. मनाङ चामे गाउँपालिका
२. मुस्ताङ घरपझोङ गाउँपालिका
३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
४. गुल्मीको रेसुङ्गा नगरपालिका
५. डडेलधुराको गन्यापधुरा गाउँपालिका
६. डोटीको बडीकेदार गाउँपालिका
७. बाग्लुङको ताराखोला गाउँपालिका

माओवादी केन्द्र
१. मनाङको नासो गाउँपालिका
२. हुम्लाको खार्पुनाथ गाउँपालिका
३. डोल्पाको जगदुल्लाह गाउँपालिका

एकीकृत समाजवादी
१. दैलेखको नौमुले गाउँपालिका

स्वतन्त्र
१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका

अन्तिम अपडेट: बैशाख ८, २०८१

2 Comments

  • Bamdev ghimire

    May 15, 2022, 10:28 p.m.

    उज्यालोको खबर राम्रो लाग्छ /

  •  0 Reply
  • Hareram khang

    May 15, 2022, 1:28 p.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया