बाराको विश्रामपुर गाउँपालिकामा लाेसपा विजयी

 जेठ ५, २०७९ बिहिबार १९:७:४१ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जित हात पारेको छ ।

गाउँपालिका अध्यक्षमा लोसपाका जुल्फकार अलि भुटो भन्ने जुबेर भाइ र उपाध्यक्षमा प्रियंका देवी विजयी हुनु भएको हो । अध्यक्षमा लोसपाका भुटोले चार हजार तीन सय १७ मत र उपाध्यक्षमा प्रियंका देवीले तीन हजार तीन सय ३४ मत प्राप्त गरेर विजयी हुनु भएको हो । 

अन्तिम अपडेट: चैत १६, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया