एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले यूएईलाई दियाे १ सय २...
बैशाख ७, २०८१ शुक्रबार
कैलाली – धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाललाई २० हजारभन्दा धेरै मत प्राप्त भइसकेकाे छ ।
उहाँले २० हजार ६८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकट प्रतिस्पर्धी मानिएका नृपबहादुर वड ठूलाे मतान्तरका साथ उहाँलाई पछ्याइरहनुभएकाे छ । वडले ९ हजार ९ सय ७४ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका रणबहादुर चन्दले ५ हजार १२ मत प्राप्त गर्नुभएकाे छ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।