काठमाण्डौका निजी विद्यालयले एक महिनाको भन्दा धेरै शुल्क लिएर ...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - यतिबेला वसन्त ऋतु सकिएकाे छ तर वसन्तमा फुलेका ज्याकारान्डा फूलकाे सुगन्ध अझै बिलाएकाे छैन । अझै फूल ओइलाइसकेका छैनन् । काठमाण्डाै सहरका सडक छेउछाउकाे हरियालीले यहाँकाे सुन्दरातालाई अझै पनि झल्काइराखेकाे छ । मनसुनपूर्वकाे झरीले काठमाण्डाैका सडकका हरेक पेटी हरियो बनेका छन् । राता पहेला, बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले काठमाण्डाै रमाइलो दखिएको छ ।
महानगरका सबै बेवास्ता सहेर, फाेहाेरकाे थुप्राेबाट अलि पर पुगेर चक्रपथ, माइतीघर-बानेश्वर लगायत यहाँका मुख्य सडकतिर नजर लगाउने हाे भने साँच्चिकै सुन्दर देखिन्छ सहर । काठमाण्डाै सहरलाई सुन्दर देखाउने यहाँका सडकलाई आजकाे फाेटाेफिचरमा समेटेका छाैँ :
तस्बिर : न्यूज एजेन्सी नेपाल