काठमाण्डौ महानगरमा बालेन साह ४३ हजार ८ सय ५० मतसहित अगाडि

 जेठ ९, २०७९ सोमबार ७:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याउनु भएको छ ।

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाउनु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाउनु भएको छ ।  एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २५ हजार ५९ मत पाउनु भएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

2 Comments

  • Kamal

    May 23, 2022, 7:24 a.m.

    अब हाम्रो नयाँ मेयर बालेन दाइ ...

  •  0 Reply
  • भेषराज भन्डारि

    May 23, 2022, 7:22 a.m.

    अब केशब स्थापितले राजनिती बाट सन्यास लिनु पर्छ किन कि चुनाब अगि गरेक भासण का कारण

  •  0 Reply

तपाईको प्रतिक्रिया