लमजुङ : आयाेजना र ढुङ्गे धाराकाे पानीमा 'इकोली' भेटियाे, प...
असार १७, २०७९ शुक्रबार
काठमाण्डाै - सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।