ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड

 असार १०, २०७९ शुक्रबार १७:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । महागरले सार्वजनिक गरेको बजेट ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको रहेको छ ।

बजेटमा महानगरले कल सेन्टर चलाउने तथा विश्व सम्पदा सूचीमा परेका आयोजना बाहेक उपभोक्ता समितिबाट निर्माण कार्य गराउँदा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने पनि जनाइएको छ । त्यस्तै कालोपत्रे भएका सडक कम्तीमा दुई वर्ष खन्न नदिने भएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया