सुन चाँदीको भाउ फेरि बढ्दै

 असार १३, २०७९ सोमबार ११:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

आज सुनको भाउ तोलामा चार सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

भाउ बढेर आज सुन तोलामा ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ भने चाँदी आज १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया