यस्ता छन् एन्फा कार्यसमिति बैठककाे निर्णय

 साउन २६, २०७९ बिहिबार १९:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमिति बैठक सकिएको छ । सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्समा बसेको दोस्रो कार्यसमिति बैठक आज बिहीवार बेलुकी सकिएकाे हाे । 

एन्फा अध्यक्ष पंकजविक्रमकाे अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न १९ वटा निर्णय पारित गरेकाे छ । बैठकले एन्फाको विशेष साधारण सभा आउँदाे असाेज १२ गते गर्ने निर्णय गरेको छ । यस्तै नेपाल र बङ्गलादेशकाे मैत्रीपूर्ण फुटबल असाेज ११ गते दशरथ रङ्गशालामा गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै बैठकले दशरथ रङ्गशालामा भदौ २१ देखि असोज ३ गतेसम्म हुने महिला साफ च्याम्पिनशिपका लागि भीआईपीतर्फ ५०० र साधारणतर्फ ३०० रुपैयाँ तोकेको छ ।

यस्ता छन् बैठकका निर्णय–

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया