सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्याे

 साउन ३०, २०७९ सोमबार १२:६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।

हिजोको तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि ९७ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया