सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

 असोज ७, २०७९ शुक्रबार ११:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९१ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया