भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज

 असोज ९, २०७९ आइतबार १०:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ ।

निर्णायक खेल बेलुका सवा ७ बजे हैदराबादमा सुरु हुनेछ । तीन खेलको शृङ्खला एक/एकको बराबरीमा छ।

पहिलो टी–२० खेलमा पाहुना टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । 

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया