सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

 असोज १२, २०७९ बुधबार ११:५३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलामा एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया