लगातार वर्षाका कारण दाङका धेरै बस्तीमा बाढी

 असोज २१, २०७९ शुक्रबार १२:१५:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – तीन दिन देखिको लगातार परिरहेको वर्षातका कारण दाङको  देउखुरीका प्रायजसो बस्तीमा बाढी पसेको छ ।

अहिलेसम्म गढवा गाउँपालिका वडा नम्बर ५ लालपुर, लोखपुर गाउँमा खहरे खोलाको बाढी पसेको छ ।

यस्तै राप्ती गाउपालिका वडा नम्बर ५ लठ्हठा, पहरुवा गाउँमा बाढी पसेको छ ।

सुरक्षाकर्मीहरु सम्बन्धित ठाउँमा परिचालन भएर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास जारी रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया