जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
काठमाण्डाै – काठमाण्डौ जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
आज बिहीवार क्षितिजमाथिको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई साढे दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अपूर्वले धरौटी बुझाए आजै छुट्ने छन् ।
नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दोस्रो पटक पक्राउ पर्नुभएको थियो ।