सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई बलात्कार गरेकाे आराेप लाग...
माघ २३, २०७९ सोमबार
गुल्मी - गुल्मीकाे क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका-५ काे छापहिले माध्यमिक विद्यालयमा भइरहेकाे मतदान स्थगित भएकाे छ ।
बिहान मतदान सुरु भएकाे केही समयपछि प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएकाे भन्दै सत्तारूढ गठबन्धनका कार्यकर्ताले विराेध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगित भएकाे हाे ।
मतदान स्थलमा केही समय नाराबाजी भएकाे थियाे । अहिले विवाद समाधानका लागि छलफल भइरहेकाे जनाइएकाे छ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।