सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई बलात्कार गरेकाे आराेप लाग...
माघ २३, २०७९ सोमबार
गुल्मी - गुल्मीमा १ सय ४ वर्षीया वृद्धाले मतदान गर्नुभएकाे छ ।
गुल्मीको सत्यवती गाउँपालिका-३ ठूलो लुम्पेकमा रहेकाे धर्मपुर मावि 'ख' मतदान केन्द्रबाट १ सय ४ वर्षीया रनि राहडीले मतदान गर्नुभएको हाे ।
उहाँले पहिलो मतदान गर्नु भएको मतदान अधिकृत रामजी प्रकाश ढकालले जानकारी दिनुभयो ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।