गुल्मीमा १ सय ४ वर्षीया वृद्धाद्वारा मतदान

 मंसिर ४, २०७९ आइतबार ९:३७:३७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा १ सय ४ वर्षीया वृद्धाले मतदान गर्नुभएकाे छ । 

गुल्मीको सत्यवती  गाउँपालिका-३  ठूलो लुम्पेकमा रहेकाे  धर्मपुर मावि  'ख' मतदान  केन्द्रबाट १ सय ४ वर्षीया रनि राहडीले मतदान गर्नुभएको हाे ।  

उहाँले  पहिलो  मतदान  गर्नु  भएको  मतदान अधिकृत रामजी  प्रकाश  ढकालले जानकारी  दिनुभयो ।

अन्तिम अपडेट: माघ १४, २०७९

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया