जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
बर्दिया - बर्दियाको गुलरिया नगरपालिका–२ को खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको छ ।
बम विस्फोटपछि गुलरिया नगरपालिका–२ को शम्भुशरण माध्यमिक विद्यालय खैरापुरमा मतदान स्थगित भएको छ । त्यहाँ बम विस्फोटपछि लाइनमा बसेका मतदाता र कर्मचारीमा केही त्रास भएको छ ।
अवस्था सामान्य भएपछि पुनः मतदान सुरु गर्ने तयारी छ । अहिलेसम्म बर्दियाका सबै मतदान केन्द्रको गरी साढे १० बजेसम्म २५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।