मकवानपुर–१ मा डिलाको अग्रता कायमै, एमालेका थापा पछ्याउँदै

 मंसिर ६, २०७९ मंगलबार ६:२८:४२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा गठबन्धनकी उम्मेदवार महालक्ष्मी डिला उपाध्यायले अग्रता कायमै गर्नुभएकाे छ । 

यस क्षेत्रमा ८ हजार १०६ मत गणना हुँदा डिनाले ३ हजार ८४६ मत पाउनु भएकाे छ ।  नेकपा एमालेका कमल थापाले २ हजार ५६५ र राप्रपाका दीपकबहादुर सिंहले ८ सय २९ मत प्राप्त गर्नु भएकाे छ । 

डिला उपाध्याय थापाभन्दा १ हजार २८१ मतले अगाडि हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया