मकवानपुर २ मा एमालेका महेश बर्तौलाकाे अग्रता कायमै

 मंसिर ६, २०७९ मंगलबार ६:३४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - मकवानपुर प्रतिनिधि सभा – २ मा ८ हजार ७९६ मत गणना भएको छ । गठबन्धनका तर्फबाट विरोध खतिवडाले ४ हजार ४४३ मत प्राप्त गर्नु भएकाे छ भने नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले ४ हजार ८५४ मत प्राप्त गर्नु भएकाे छ । 

यो परिणामसँगै बर्तौलाले खतिवडालाई ४ सय ११ मतले पछि पार्नुभएकाे छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १ हजार ४४७ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया