बैतडीमा नेकपा एमालेको अग्रता

 मंसिर ६, २०७९ मंगलबार ८:८:३० | डीबी बिष्ट
unn.prixa.net

बैतडी - बैतडीमा ५ हजार ५ सय ७८ मत गणना हुँदा एमालेका दामोदर भण्डारीले २ हजार ६सय २१ मत प्राप्त गर्नुभएकाे छ ।

गठबन्धनबाट उहाँका प्रतिस्पर्धी आमोादीका नरेन्द्र कुँवर (विजय सुुन्दर)ले २ हजार १ सय ९१ मत प्राप्त गर्नु भएकाे छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश चन्द्र भट्टको १ सय ७१ मत रहेको छ ।

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया