जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
बर्दिया – बर्दिया क्षेत्र नम्बर १ काे प्रदेश सभा (क) मा नेपाली कांग्रेसका भुवनेश्वर थारु विजयी हुनुभएको छ ।
नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई १ सय १९ मतान्तरले पराजित गर्दै थारु विजयी हुनुभएको हो । थारुले १७ हजार २६ मत प्राप्त गर्नुभएको छ भने अधिकारीले १६ हजार ९ सय ७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट खेमबहादुर थारुले ११ हजार ९ सय १ मत प्राप्त गर्नुभएको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।