कास्की १ (ख) मा नेकपा एमालेका वेदबहादुर गुरुङ विजयी

 मंसिर ७, २०७९ बुधबार २१:५४:५४ | सागर राज तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा २ मा नेकपा (एमाले)का उम्मेदवार वेदबहादुर गुरुङ विजयी हुनुभएकाे छ ।

उहाँले नेपाली कांग्रेसका दीपक गुरुङलाई हराउनुभयाे । वेदबहादुरले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा दीपकले ११ हजार ७ सय ९४ मत प्राप्त गर्नुभयाे । त्यसै गरी राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६ सय ५६ मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया