देवी ज्ञवालीलाई हराउँदै चितवन २ (ख) मा कांग्रेसका जोशी विजयी

 मंसिर ८, २०७९ बिहिबार १४:१०:२४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उत्तम जोशी विजयी हुनुभएको छ । जाेशी ५ सय ६२ मतान्तरले विजयी हुनुभएकाे हाे ।

कांग्रेसका जोशीले १३ हजार ३ सय ६ मत ल्याउँदा उहाँकाे प्रतिस्पर्धी नेकपा एमालेका देवी ज्ञवालीले १२ हजार ७ सय ४४ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया