काेमल वलीलाई हराउँदै दाङ-३ बाट कांग्रेसका दिपक गिरी विजयी

 मंसिर ८, २०७९ बिहिबार २१:५३:५९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ-३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका दिपक गिरी फराकिलाे मतान्तरका साथ विजयी हुनुभएकाे छ । प्रतिस्पर्धी एमालेकी काेमल वलीलाई  ७ हजार ८ सय १० मतको अन्तरले पराजित गर्दै गिरी निर्वाचित हुनुभएकाे हाे ।

गिरीले ३६ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएकाे छ भने नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत ल्याउनु भएको छ । त्यस क्षेत्रमा ९० हजार ३ सय ४३ मत खसेको थियो ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया