टर्कीमा भूकम्पको अर्को शक्तिशाली धक्का, ज्यान गुमाउनेको सङ्ख्या १...
माघ २३, २०७९ सोमबार
गुल्मी - गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा रोचक प्रतिस्पर्धा भइरहेको छ ।
एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ ।
ज्ञवाली भण्डारीभन्दा ७ सय ८ मतले पछाडि हुनुहुन्छ । ताजा मत परिणाम अनुसार ज्ञवालीले २७ हजार ७ सय ६५ मत पाउनु भएको छ । कांग्रेसका भण्डारीले २८ हजार ४ सय ७३ मत पाउनु भएको छ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।