कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त विजयी

 मंसिर ९, २०७९ शुक्रबार ११:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसका डिल्लीराज पन्त विजयी हुनुभएको छ । उहाँले २१ हजार ३ सय ९२ मत पाउनु भएको छ ।

यस्तै, एमालेका नारदमुनि रानाले २० हजार ३ सय १८ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ३ सय ४९ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया