सुनसरी २ (ख) मा एमालेका मेहता विजयी

 मंसिर १०, २०७९ शनिबार १९:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीकाे निर्वाचन क्षेत्र नम्बर २ काे प्रदेश सभा (ख) मा नेकपा एमाले विजयी भएकाे छ । 

भर्खरै सकिएकाे मतगणनामा एमालेका रामप्रसाद मेहता १८ हजार १ सय ९१ मतसहित विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १७ हजार ६ सय ३६ मत ल्याउनुभयाे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया