सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २५ मतले अगाडि

 मंसिर १५, २०७९ बिहिबार ६:४८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ ।

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता कायमै छ ।

उहाँ २५ मतले अगाडि हुनुहुन्छ । कार्कीले २९ हजार ३१७ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार २९२ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस ४, २०७९

तपाईको प्रतिक्रिया