सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड
माघ १७, २०७९ मंगलबार
सुनसरी - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ ।
सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता कायमै छ ।
उहाँ २५ मतले अगाडि हुनुहुन्छ । कार्कीले २९ हजार ३१७ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार २९२ मत प्राप्त गर्नुभएको छ ।