‘सम्पत्ति शुद्धीकरण विधेयक 'फास्ट ट्र्याक' मा अघि बढ्छ, नेपालकाे...
माघ १७, २०७९ मंगलबार
सुनसरी - सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ ।
पछिल्लाे मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा चार मतान्तरले अगाडि हुनुहुन्छ ।
अहिलेसम्म कार्कीकाे ३० हजार ७३ र कुसियैतकाे ३० हजार ६९ मत रहेकाे छ ।