राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
चैत १२, २०७९ आइतबार
अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् । मेलबर्नमा आज भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्काले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।
२४ वर्षकी साबलेन्काले एलिनालाई ४–६, ६–३ र ६–४ ले हराइन् । पुरुषतर्फको उपाधिका लागि भोलि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपासले खेल्नेछन् ।