कीर्तिपुरमा क्रिकेटकाे उत्सव (फाेटाेफिचर)

 चैत २, २०७९ बिहिबार १७:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - नेपाल र यूएईबीच त्रिवि मैदान कीर्तिपुरमा भइरहेकाे खेल हेर्न हजाराैँ क्रिकेट प्रेमीकाे घुइँचाे लागेकाे छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न हजाराैँ दर्शक पुगेका हुन् । 

मैदानमा ठाउँ नपाएका दर्शक रुखका हाँगा हाँगामा बसेर समेत खेल हेरिरहेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पछ्याइरहेकाे छ । 

तस्बिर : क्यान 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया