दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले स्थानीय ...
जेठ २०, २०८० शनिबार
काठमाण्डाै - छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ ।
धनगढी रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोलले हराउँदै थ्री स्टार क्लबले उपाधि जितेको हो । उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ पुरस्कार पाएको छ भने मनाङले १० लाख रुपैयाँ पाएको छ ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टोली, दुई विदेशी र मोफसलको बाग्मती युथ क्लब र आयोजक गरी १० टोली सहभागी थिए ।
Rajesh Joshi
April 1, 2023, 7:11 p.m.धेरै धेरै बधाई Three Star Culb लाई तथा सम्पूर्ण खेलाडी र शुभचिन्तक हरुमा
Rajesh Joshi
April 1, 2023, 7:06 p.m.Wow, Congratulations to Three (multi) Star Culb