जडीबुटीमा अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदाल...
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै – आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा प्रिमियम रकमकाे शून्य दशमलव पाँच (एक हजार रुपैयाँसम्म) क्यासब्याक पाइने भएकाे छ ।
याे अफरअन्तर्गत ग्राहकले आफ्नाे पाेलिसी नम्बर प्रयाेग गरी आईएमई लाइफ इन्स्याेरेन्सकाे प्रिमियम घरै बसी सजिलै तिर्न सकिनेछ । याे अफर वैशाख १४ देखि साउन ३१ गतेसम्म लागू हुने आईएमई पेले जनाएकाे छ ।