प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच भेटवार्ता शुरु
असोज ६, २०८० शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसको प्रतिनिधि सभाकाे सचेतकमा सुशीला थिङ मनोनित हुनुभएको छ ।
कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज बिहीवार थिङलाई सचेतकमा मनोनयन गर्नुभएको हाे । उहाँलाई नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाको सचेतकमा मनोनयन गरिएको देउवाको सचिवालयले जनाएको छ ।
कांग्रेसको प्रतिनिधि सभाकाे प्रमुख सचेतकमा रमेश लेखक हुनुहुन्छ ।