याे सरकारले देश र नागरिककाे हितमा काम गरेन : ओली
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा जानुभएको छ ।
परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुग्नुभएको हो ।
उहाँले त्यहाँ आरती पनि अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले पशुपतिनाथ क्षेत्रकाे अवलाेकनका क्रममा मन्दिरकाे पनि दर्शन गर्नुभएकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।