सुनचाँदीको भाउ बढ्यो

 भदौ १२, २०८० मंगलबार ११:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: भदौ १५, २०८०

तपाईको प्रतिक्रिया