आज सुनकाे भाउ ताेलामा चार सय रुपैयाँले घट्याे

 भदौ २१, २०८० बिहिबार १०:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँमा झरेको छ ।  

यस्तै, आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज १९, २०८०

तपाईको प्रतिक्रिया