सुन चाँदीको भाउ आज सामान्य बढ्यो

 भदौ २५, २०८० सोमबार ११:३२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छन् ।
 

अन्तिम अपडेट: असोज २५, २०८०

तपाईको प्रतिक्रिया