सुनको भाउ स्थिर, चाँदीको बढ्यो

 भदौ २६, २०८० मंगलबार ११:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज स्थिर छ ।

सुन आज हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने  पाँच रुपैयाँले बढेर तोलाको एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

अन्तिम अपडेट: कात्तिक १५, २०८०

तपाईको प्रतिक्रिया