सुनचाँदीको भाउ आज सामान्य घट्यो

 असोज ३, २०८० बुधबार १०:५१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको  । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८०

तपाईको प्रतिक्रिया