सुनको भाउ आज तीन सय रुपैयाँ घट्यो, चाँदीको पाँच रुपैयाँले बढ्यो

 असोज ४, २०८० बिहिबार ११:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ छ । हिजो तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: असोज ९, २०८०

तपाईको प्रतिक्रिया