देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै – आयरल्यान्डसँगकाे ३ खेलकाे एकदिवसीय शृङ्खला इङ्ल्यान्डले १–० ले जितेकाे छ ।
आज मङ्गलवार ब्रिस्टलकाे काउन्टी ग्राउन्डमा भएकाे तेस्राे तथा अन्तिम खेल वर्षाले रद्द भएसँगै इङ्ल्यान्डले १–० ले शृङ्खला जितेकाे हाे । इङ्ल्यान्डले ३१ ओभरमा ४ विकेट गुमाएर २ सय ८० रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण रद्द भयाे । इङ्ग्ल्यान्डका लागि बेन डकेटले नट आउट १०७, फिलिप साल्टले ६१ र कप्तान ज्याक क्रलीले ५१ रन बनाए । बलिङतर्फ आयरल्यान्डका क्रेग याेङले ३ विकेट लिए ।
यी दुईबीचकाे पहिलाे खेल पनि वर्षाले रद्द हुँदा दाेस्राे खेल इङ्ल्यान्डले ४८ रनले जितेकाे थियाे ।