नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट

पाल्पा – पाल्पामा हिजो एकैदिन आगलागीबाट १६ वटा घरगोठ जलेका छन् । पूर्वखोला गाउँपालिका – ६, हेक्लाङीको  बाँसडाँडा, रेडी र  खुमडाँडामा गरी  १६ घरगोठ जलेर नष्ट भएको हो ।

हिजो दिउँसो वनमा लागेको आगो बेलुकीपख गाउँमा पस्दा घरहरू जलेका हुन्  । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, पैसा सबै जलेको पीडितले बताएका छन् ।

प्रकाशित मिति:
थप समाज