नेभिगेशन
शनिबार, कात्तिक ७, २०८३

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीलाई १ हजार ७५४ मतको अग्रता

काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना भइरहेको छ ।

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीको अग्रता छ । पछिल्लो विवरण अनुसार कार्की ३ हजार २२४ र एमालेका बालकृष्ण सिवाकोटीले १ हजार ४७० मत प्राप्त गर्नुभएको छ । माओवादीका कार्की र एमालेका सिवाकोटीबीचको मतान्तर १ हजार ७५४ रहेको छ ।

दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो । 

प्रकाशित मिति: