नेभिगेशन
शनिबार, कात्तिक ७, २०८३

स्याङ्जामा कांग्रेसका गुरुङभन्दा एमालेकी अर्याल २ हजार ३२४ मतले पछाडि

स्याङ्जा - स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएको छ ।

उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २ हजार ३२४ मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको १२ हजार ९५१ र एमालेकी पद्माकुमारी अर्यालको १० हजार ६२७ मत रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ६७६ मत ल्याउनुभएको छ ।


 

प्रकाशित मिति: