नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

पाल्पामा जीप दुर्घटना, ८ जनाकाे ज्यान गयाे

पाल्पा – पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा मङ्गलवार जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ । २० जना चढेको लु १ ज २३७१ नम्बरको जीप सडकबाट खसेको प्रहरीले जनाएकाे छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति:
थप समाज