रेडियो कार्यक्रम
नेपाल दर्पण
Everyday @ 6 PM
रेडियो समाचार पत्रिका ‘नेपाल दर्पण’ हरेक बेलुकी ६ः०० बजेदेखि ६ः३० बजेसम्म प्रसारण हुन्छ । नेपाल दर्पण उज्यालो रेडियो नेटवर्कमा आवद्ध देशभरका रेडियो स्टेशन, उज्यालोको वेबसाइट https://ujyaaloonline.com यु ट्युब च्यानल (@UjyaaloTV) र फेसबुक पेजमा पनि सुन्न सकिन्छ ।